मिति २०७६।०६।१३ गते सोमबारका दिन जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली ललितपुर महानगरपालिका वडा नं. ५ स्थित तुलसी प्रसाद ढुंगानाको घरमा गइ निजका ३ (तीन) जना पूर्ण अशक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरीयो ।