Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

पूर्ण अशक्त, अपांगता भएका नागरिकहरुलाई नागरिकता वितरण

2076-06-13

2076-06-13


01(7).jpg तस्बिर :

मिति २०७६।०६।१३ गते सोमबारका दिन जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली ललितपुर महानगरपालिका वडा नं. ५ स्थित तुलसी प्रसाद ढुंगानाको घरमा गइ निजका ३ (तीन) जना पूर्ण अशक्त, अपाङ्गता भएका व्यक्तिहरुलाई नेपाली नागरिकता प्रमाणपत्र वितरण गरीयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2078-07-30 16:00:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर

Powered By: ProActive Developers