सक्षम निजामती प्रशासन : विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ १६ औं निजामती सेवा दिवस, २०७६ जिल्ला प्रशासन कार्यालय, ललितपुरको प्राङ्गणमा प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यूको अध्यक्षतामा विभिन्न सरकारी कार्यालयका निजामती कर्मचारीहरुको उपस्थितिमा विविध कार्यक्रम गरी भव्य रुपमा मनाईयो ।