2076-07-07
2076-07-07
मिति २०७६।०७।०६ गते जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यू, महानगरीय प्रहरी परिसर, जावलाखेल, ललितपुरका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक श्री टेक प्रसाद राईसहितको टोलीद्वारा ललितपुर जिल्लास्थित करिब पाँच सय रोपनीमा अवैध रुपमा खेती गरिएको गाँजा फँडानी गरिएको छ ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर
Powered By: ProActive Developers