प्रमुख जिल्ला अधिकारी श्री रमेश ढकालको उपस्थितिमा आज मिति २०८२ साल असार ०६ गते लगनखेल-मंगलवजार-पुल्चोक-जावलाखेलसम्म लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस २०२५ को सप्ताहव्यापी प्रभातफेरी कार्यक्रम गरियो
12 महिना अगाडी
2082-03-06
