सम्पर्क
गुनासो गर्नुहोस्
गृह मन्त्रालय
टेलिफोन निर्देशिका
नेपाली
English
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, ललितपुर
नेपाल सरकार
गृह मन्त्रालय
जिल्ला प्रशासन कार्यालय, ललितपुर
न्यून व्यान्डविथ
Invert Color
A-
A
A+
गृह पृष्ठ
हाम्रो बारेमा
जिल्ला परिचय
कार्यालय परिचय
संगठन संरचना
कर्मचारी विवरण
जिल्ला स्थित कार्यालय प्रमुखको विवरण
पूर्व कार्यालय प्रमुखहरुको नामावली
नागरिक सेवा वडापत्र
कोठा नं सहितको नागरिक वडापत्र
प्राप्त राहदानीको विवरण
प्रगति विवरण
कार्य सम्पादन सम्झौताको प्रगति विवरण
मासिक प्रगति विवरण
त्रैमासिक प्रगति विवरण
बार्षिक प्रगति विवरण
नागरिक सुनुवाई
घुम्ती शिविर संचालन
अन्य
सूचनाको हक कार्यान्वयन
सूचना अधिकारीको विवरण
गुनासो सुन्ने अधिकारीको विवरण
ProActive Disclosure
Proactive Disclosure
विपद् व्यवस्थापन
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (DPRP) २०८१
आपतकालिन कार्य योजना
कार्य योजना
DDMC का निर्णयहरु
राहत वितरण सम्बन्धी विवरण
घर जग्गाको विवरण
कार्यालयको घर जग्गा लगायतको अचल सम्पत्तिको विवरण
नेपाल सरकारले अधिग्रहण गरी मुआब्जा दिएका र सट्टा भर्ना दिएका घर जग्गाको विवरण
सन्धी सम्झौता
सन्धी सम्झौताको विवरण
सन्धी सम्झौता कार्यान्वयनको अवस्था
ऐन नियम संग्रह
डाउनलोड
सम्पर्क
ग्यालेरी
ग्यालेरी
खोज्नुहोस
जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रमेश ढकालको अध्यक्षतामा बैठक बसी ललितपुर जिल्लामा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) विधिवत रुपमा सञ्चालनमा ल्याईएको ।
मिति २०८१ साल पौष १ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश ढकालज्यूको अध्यक्षतामा स्थानीय तहका प्रमुख, जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रतिनिधि र विपद्सँग सम्बन्धित कार्यालय प्रमुखहरुको उपस्थितिमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न
वागमती गाउँपालिकाका भट्टेडाँडा र आश्राङ ललितपुरको प्रहरी चौकी अनुगमन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी रमेश ढकाल
मिति २०८१ कार्तिक १३ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश ढकालज्यूलाई स्वागत कार्यक्रम
मिति २०८१ साल कार्तिक ११ गते प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठज्यूको बिदाई कार्यक्रम
कार्यालय प्रमुखको बैठक पश्चात प्रमुख जिल्ला अधिकारीसँगको सामुहिक तस्वीर
महाँकाल गाउँपालिका-३ गोटिखेल ललितपुरको ईलाका प्रहरी कार्यालयको अनुगमन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ
संविधान (राष्ट्रिय) दिवस २०८१ को अवसरमा महाँँकाल गाउँपालिकामा मिति २०८१ आश्विन ४ गते भएको संविधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायत
संविधान दिवस २०८१ को अवसरमा कार्यालय परिसरमा गरिएको सरसफाई कार्यक्रम
जिल्ला प्रशासन कार्यालय ललितपुरको वार्षिक प्रतिवेदन रणनीतिक कार्ययोजना २०८१ सार्वजनिक कार्यक्रममा उपस्थित माननीय प्रदेश सभासद र स्थानीय तहका प्रमुख र उप प्रमुख
ललितपुर काठमाडौ र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको अन्तर जिल्ला सुरक्षा समन्वय वैठक
लागू औषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सहायक प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूको प्रमुख आतित्यतामा नेपाल होस्टल एशोसियसनसँग अन्तरक्रिया कार्यक्रम
लागू औषध विरुद्ध लडौः रोकथाममा जोड दिऔं भन्ने मूल नाराका साथ प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको संयोजकत्वमा लागू ओषध ओसार पसार सम्बन्धि कार्यक्रम
मिति २०८० साल चैत्र २० गते प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समिति ललितपुरको बैठक सम्पन....
प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूलाई कार्यालय परिसरमा स्वागत गर्दै प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालज्यू र सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार
ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम ललितपुरको अनुगमन निरीक्षण गर्नु हुदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितज्यू
महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र चापागाउँ र प्रहरी वृत्त सातदोवाटो ललितपुरको निरीक्षण गर्नु हुदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितज्यू..............
राष्ट्रिय वृक्षारोपण दिवस-२०८० कर्मनाशा कोरीडोर वृक्षारोपण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितज्यू
मिति २०८० असार १३ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको आतिथ्यमा सहायक प्रमुख जिल्ला अधिकारी श्री अमर दिप सुनुवारको अध्यक्षतामा वसेको सुचना अधिकारी ललितपुरको वैठक
लागु औषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२३ मनाउने सन्दर्भमा सरोकारवाला संस्था र व्यक्तिहरुको सहभागितामा गोदावरी नगरपालिकाको कार्यालय, बज्रबाराही, ललितपुरमा प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षता
मिति २०८० साल असार ०४ गते नियमित कार्यालय प्रमुखको वैठकमा महत्वपूर्ण समसामयिक विषयमा छलफल गर्दै अधिकृत समाज ललितपुरद्धारा प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको स्वागत कार्यक्रम सम्पन्न .....
प्रहरी चौकी भट्टेडाँडा ललितपुरको अनुगमन कार्यमा प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यू र सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार
आज मिति २०८० जेष्ठ २४ गते विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य यवजना २०८० तर्जुमा सम्बन्धी छलफल प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षतामा स्क्वायर होटल पुल्चोक ललितपुरमा सम्पन्न ......
आज मिति २०८० साल जेष्ठ १९ गते कारागार कार्यालय नख्खु ललितपुरको अनुगमन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखज्यूहरु
आज मिति २०८० साल जेष्ठ १८ गते प्रमुख जिल्ला श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षातामा जिल्ला व्यवस्थापन समितिको वैठक सम्पन्न
आज मिति २०८० साल जेष्ठ १८ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षतामा बसेको जिल्लास्थित राजनीतिक दलका प्रमुखज्यूहरुको सहभागितामा शान्ति सुरक्षा व्यवस्थापनका विषयमा छलफल सम्बन्धी बैठक सम्पन्न भयो ।
मिति २०८० साल जेष्ठ ०८ गते सशस्त्र प्रहरी बल नेपाल दक्षिणकाली नं.२१ गण सातदोवाटो ललितपुरको निरीक्षण गर्नु हुदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितज्यू
प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूबाट जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण गरी सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु हुदै
प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा भएको एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC) को वैठक
२०८० साल बैशाख महिनाको कार्यालय प्रमुखको बैठक
पछिल्लो अपडेट गरिएको : 2083-01-02 15:30:17
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर
.