जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रमेश ढकालको अध्यक्षतामा बैठक बसी ललितपुर जिल्लामा जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) विधिवत रुपमा सञ्चालनमा ल्याईएको ।
वागमती गाउँपालिकाका भट्टेडाँडा र आश्राङ ललितपुरको प्रहरी चौकी अनुगमन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी रमेश ढकाल
मिति २०८१ कार्तिक १३ गते प्रमुख जिल्ला अधिकारी श्री रमेश ढकालज्यूलाई स्वागत कार्यक्रम
मिति २०८१ साल कार्तिक ११ गते प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठज्यूको बिदाई कार्यक्रम
कार्यालय प्रमुखको बैठक पश्चात प्रमुख जिल्ला अधिकारीसँगको सामुहिक तस्वीर
महाँकाल गाउँपालिका-३ गोटिखेल ललितपुरको ईलाका प्रहरी कार्यालयको अनुगमन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ
संविधान (राष्ट्रिय) दिवस २०८१ को अवसरमा महाँँकाल गाउँपालिकामा मिति २०८१ आश्विन ४ गते भएको संविधान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपस्थित प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ लगायत
ललितपुर काठमाडौ र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको अन्तर जिल्ला सुरक्षा समन्वय वैठक
लागू औषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस सहायक प्रमुख जिल्ला अधिकारी श्री कल्पना घिमिरे नेपालको अध्यक्षतामा र प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूको प्रमुख आतित्यतामा नेपाल होस्टल एशोसियसनसँग अन्तरक्रिया कार्यक्रम
लागू औषध विरुद्ध लडौः रोकथाममा जोड दिऔं भन्ने मूल नाराका साथ प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको संयोजकत्वमा लागू ओषध ओसार पसार सम्बन्धि कार्यक्रम
मिति २०८० साल चैत्र २० गते प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूको अध्यक्षतामा जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला विपद् व्यवस्थापन समिति ललितपुरको बैठक सम्पन....
प्रमुख जिल्ला अधिकारी श्री तुलसी बहादुर श्रेष्ठज्यूलाई कार्यालय परिसरमा स्वागत गर्दै प्रहरी बरिष्ठ उपरीक्षक शेखर खनालज्यू र सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार
ईलाका प्रहरी कार्यालय कोन्ज्योसोम ललितपुरको अनुगमन निरीक्षण गर्नु हुदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितज्यू
महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र चापागाउँ र प्रहरी वृत्त सातदोवाटो ललितपुरको निरीक्षण गर्नु हुदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितज्यू..............
राष्ट्रिय वृक्षारोपण दिवस-२०८० कर्मनाशा कोरीडोर वृक्षारोपण कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितज्यू
मिति २०८० असार १३ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको आतिथ्यमा सहायक प्रमुख जिल्ला अधिकारी श्री अमर दिप सुनुवारको अध्यक्षतामा वसेको सुचना अधिकारी ललितपुरको वैठक
लागु औषध दुरुपयोग तथा अवैध ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २६ जुन २०२३ मनाउने सन्दर्भमा सरोकारवाला संस्था र व्यक्तिहरुको सहभागितामा गोदावरी नगरपालिकाको कार्यालय, बज्रबाराही, ललितपुरमा प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षता
मिति २०८० साल असार ०४ गते नियमित कार्यालय प्रमुखको वैठकमा महत्वपूर्ण समसामयिक विषयमा छलफल गर्दै अधिकृत समाज ललितपुरद्धारा प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको स्वागत कार्यक्रम सम्पन्न .....
प्रहरी चौकी भट्टेडाँडा ललितपुरको अनुगमन कार्यमा प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यू र सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार
आज मिति २०८० जेष्ठ २४ गते विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० तथा मनसुन पूर्वतयारी तथा प्रतिकार्य यवजना २०८० तर्जुमा सम्बन्धी छलफल प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षतामा स्क्वायर होटल पुल्चोक ललितपुरमा सम्पन्न ......
आज मिति २०८० साल जेष्ठ १९ गते कारागार कार्यालय नख्खु ललितपुरको अनुगमन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुखज्यूहरु
आज मिति २०८० साल जेष्ठ १८ गते प्रमुख जिल्ला श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षातामा जिल्ला व्यवस्थापन समितिको वैठक सम्पन्न
आज मिति २०८० साल जेष्ठ १८ गते प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूको अध्यक्षतामा बसेको जिल्लास्थित राजनीतिक दलका प्रमुखज्यूहरुको सहभागितामा शान्ति सुरक्षा व्यवस्थापनका विषयमा छलफल सम्बन्धी बैठक सम्पन्न भयो ।
मिति २०८० साल जेष्ठ ०८ गते सशस्त्र प्रहरी बल नेपाल दक्षिणकाली नं.२१ गण सातदोवाटो ललितपुरको निरीक्षण गर्नु हुदै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितज्यू
प्रमुख जिल्ला अधिकारी श्री रुद्रप्रसाद पण्डितज्यूबाट जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षण गरी सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिनु हुदै
प्रमुख जिल्ला अधिकारीज्यूको अध्यक्षतामा भएको एकद्धार संकट व्यवस्थापन केन्द्र (OCMC) को वैठक
२०८० साल बैशाख महिनाको कार्यालय प्रमुखको बैठक
जिल्ला प्रशासन कार्यालय ललितपुरको समन्वयमा डिभिजन वन कार्यालय ललितपुरको सौजन्यमा प्राप्त विपद् आगलागि नियन्त्रण जन्य सामाग्रीहरु जिल्ला सुरक्षा निकायका प्रमुखहरुलाई हस्तान्तरण कार्य
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति DCCMC को बैठकका तस्विरहरु
कार्यालय परिसर सरसफाई अभियानमा प्रमुख जिल्ला अधिकारी लगायत सम्पूर्ण कर्मचारीहरु
मिति २०७९ साल चैत्र १९ गते प्रमुख जिल्ला अधिकारी श्री जयनारायण आचार्यज्यूको अध्यक्षतामा भएको कार्यालयका कर्मचारीहरुसँगको बैठक/छलफल
२०७९ साल चैत्र १३ गते भएको जिल्लास्थित सबै सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुको नियमित बैठक
२०७९ साल चैत्र महिनाको कार्यालय प्रमुखको नियमित वैठक
आज मिति २०७९ चैत्र १ गते सहायक प्रमुख जिल्ला अधिकारीज्यूको नेतृत्वमा गरिएको विभिन्न कार्यालयहरुको अनुगमन तथा निरीक्षण
आज मिति २०७९ चैत्र ०१ गते जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको सार्वजनिक उपभोक्ता र नियमनकारी निकायहरुको भूमिका विषयक अन्तरकृयात्मक कार्यक्रम
मिति २०७९ साल फागुन महिनाको कार्यालय प्रमुखको नियमित वैठक
आज मिति २०७९ साल माघ २९ गते प्रमुख जिल्ला अधिकारी श्री जयनारायण आचार्यज्यूको प्रमुख आतिथ्यमा र सहायक प्रुमख जिल्ला अधिकारी अमर दिप सुनुवारको संयोजकत्वमा स्वच्छ बजार व्यवस्थापन सम्बन्धी कार्यक्रम
स्वास्थ्य कार्यालय ललितपुरको आयोजनामा मिति २०७८ मंसिर १९ गते स्वास्थ्य जीवनशैली १८ औं महिला सामूदायिक स्वास्थ्य स्वयम सेविका २०७८ मा सहभागी प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय
मिति २०७८ मंसिर १८ गते ललितपुर चक्रपथ र मुख्य सड्क सरसफाई तथा सुन्दरता अभियान २०७५ को १०० औं कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय
गोदावरी नगरपालिका चापागाउँमा मिति २०७८ मंसिर ०९ गते ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको जलवायु सुशासन र सदाचार जलवायु परिवर्तन र सामाजिक जवाफदेहिता विषय कार्यक्रममा सहभागी श्रीमान् प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय
मिति २०७८ कार्तिक २८ गते कोभिड-१९ विरुद्धको फाईजर खोप शुभारम्भ समारोहमा सहभागी प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायज्यू लगायत सुरक्षा निकायका प्रमुख
२०७८ कार्तिक २७ गते गोदावरीखोला क्षेत्र सरसफाई अभियानको १४२ औं साप्ताहिक कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायज्यू
मिति २०७६।०६।०२ गते बिहिबारका दिन संविधान दिवसको पूर्बसन्ध्यामा कार्यालय परिसर वरिपरि वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सु-सम्पन्न
मिति २०७६।०५।०६ गते शुक्रबारका दिन कार्यालय परिसर तथा फूलबारी सरसफाई कार्यक्रम
जिल्ला प्रशासन कार्यालय, ललितपुरमा राष्ट्रिय परिचय पत्र वितरणका लागि नेपाली नागरिकता प्राप्त व्यक्तिको विवरण दर्ता गर्ने कार्य सञ्चालन
जिल्ला प्रशासन कार्यालय, ललितपुर परिसरमा अवस्थित फूलबारी
जिल्ला प्रशासन कार्यालय, ललितपुरमा ग्लोबल आईएमई बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर सञ्चालन
जिल्ला प्रशासन कार्यालय, ललितपुर परिसर
जिल्ला प्रशासन कार्यालय, ललितपुरको कार्यसम्पादन गरिने ले-आउट (स्थानहरु)
जिल्ला प्रशासन कार्यालय, ललितपुरमा डिजिटल वडापत्र (Digital Charter) को सुरुवात
मिति २०७५।११।१७ गतेदेखि डिजिटल घडी तथा मौसम तापमान सूचक (LED Scrolling Display Board) को सुरुवात
मिति २०७६।०४।२४ गते शुक्रबारका दिन कार्यालय परिसर तथा फूलबारी सरसफाई कार्यक्रम
ललितपुर जिल्लामा अवस्थित ऐतिहासिक स्थलहरु
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर .