ललितपुर जिल्लामा करिब ११ महिनाको वसाईपछि लागू औषध नियन्त्रण विभागमा सरुवा भई जानु भएका सहायक प्रमुख जिल्ला अधिकारी श्री सुप्रभा खनाल ढुङ्गेलको विदाई तथा कार्यालयमा सरुवा भई आउनु भएका सहायक प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र परियारको स्वागत कार्यक्रम