कारागार कार्यालय, नख्खु, ललितपुरको अनुगमन
2076-05-30
2076-05-30
तस्बिर :
मिति २०७६।०५।३० गते सोमबारका दिन जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यू लगायत जिल्ला सुरक्षा समितिका सदस्यहरु समेतको उपस्थितिमा कारागार कार्यालय, नख्खु, ललितपुरको अनुगमन गरियो ।
