महानगरीय प्रहरी वृत्त, सातदोबाटो र महानगरीय प्रहरी वृत्त, चापागाउँ, ललितपुरको निरीक्षण
2076-06-30
2076-06-30
Images :
मिति २०७६।०६।२९ र ३० गते प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यू र सहायक प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसालज्यूद्वारा महानगरीय प्रहरी वृत्त, सातदोबाटो र महानगरीय प्रहरी वृत्त, चापागाउँ, ललितपुरको निरीक्षण ।
