प्राप्त राहदानीको विवरण
राहदानी लिनकाे लागि आवश्यक कागजपत्रहरू
१. पुरानाे राहदानी भए अनिवार्य पेश गर्नुपर्ने ।
२. बैक भाैचर ।
३. सक्कल नागरिकता वा नाबालक परिचय पत्र सहित सम्बन्धित व्यक्ति ।
४. List काे Lot no. र Serial Number टिपेर आउनुहाेला ।
