ललितपुर जिल्ला अन्तर्गतका स्थानीय तहहरु
क्र.सं. स्थानीय तहहरु वडा संख्या १) ललितपुर महानगरपालिका २९ २) गोदावरी नगरपालिका १४ ३) महालक्ष्मी नगरपालिका १० ४ कोन्ज्योसोम गाउँपालिका ५ ५ वागमती गाउँपालिका ७ ६ माहाङ्काल गाउँपालिका ६
नयाँ स्थानीय तहहरुमा समावेश भएका साविक गा.वि.स. र वडा नं. हरुको विवरण
