Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

लक्ष्मीनिवास, मानभवन

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

लक्ष्मीनिवास, मानभवन

महानगरीय प्रहरी वृत्त, सातदोबाटो र महानगरीय प्रहरी वृत्त, चापागाउँ, ललितपुरको निरीक्षण

2076-06-30

2076-06-30


01(9).jpg तस्बिर :

मिति २०७६।०६।२९ र ३० गते प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यू र सहायक प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसालज्यूद्वारा महानगरीय प्रहरी वृत्त, सातदोबाटो र महानगरीय प्रहरी वृत्त, चापागाउँ, ललितपुरको निरीक्षण ।