2076-09-22
2076-09-22
मिति २०७६ पौष २२ गते मंगलबारका दिन जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रमुख जिल्ला अधिकारी श्री भागिरथ पाण्डेयज्यू र सहायक प्रमुख जिल्ला अधिकारी श्री खिमराज भुसालज्यूबाट महानगरीय प्रहरी प्रभाग, बालकुमारी र महानगरीय प्रहरी प्रभाग, मंगलबजार, ललितपुरको निरीक्षण गरियो ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर
Powered By: ProActive Developers