Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, ललितपुर

न्यून व्यान्डविथ Invert Color A- A A+

ग्लोबल आईएमई बैंक लिमिटेडको एक्स्टेन्सन काउन्टर सञ्चालन

2076-05-05

2076-05-05


Bank01(1).jpg तस्बिर :

प्रमुख जिल्ला अधिकारी श्री प्रेमराज जोशीज्यूबाट कार्यालयमा आउने सेवाग्राहीहरुलाई प्रवाह गरिने  सेवा थप चुस्त, दुरुस्त र सहज होस् भन्ने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय, ललितपुर र ग्लोबल आईएमई बैंक लिमिटेडबीच एक्सटेन्सन काउन्टर सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भई कार्यालय परिसरमा ग्लोबल आईएमई बैंक लिमिटेडको एक्सटेन्सन काउन्टरको शुभारम्भ गर्नु भई सञ्चालनमा आएको छ ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2078-07-30 16:00:06

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, ललितपुर

Powered By: ProActive Developers