प्रमुख जिल्ला अधिकारी श्री प्रेमराज जोशीज्यूबाट कार्यालयमा सेवा लिन आउने सेवाग्राहीहरुलाई सेवा लिन सहज होस् भन्ने उद्देश्यका साथ कार्यालयको नागरिक वडापत्र एवं विभिन्न सूचना सहित जडान भएको डिजिटल सूचना पाटी/नागरिक वडापत्रको शुभारम्भ गर्नु भई सञ्चालनमा आएको छ ।